पोखर । एमाले महासचिव शंकर पोखरेलले विद्या भण्डारीको नाम जोडेर एमालेमा गुटबन्दीको राजनीति गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरेलले यो वा त्यो नाममा गुट खडा गर्ने कुरा एमालेको हितमा नरहेको बताए । विगतमा आफू र विष्णु पौडेलको नाममा गुटबन्दीको प्रयास भएकामा अहिले भण्डारीको नाममा त्यस्तो…