नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार, लुम्बिनीमा रामकुमारी

काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज (बुधबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकै दिन एमालेले ६ वटा प्रदेशका लागि उम्मेदवार चयन गरेको हो । एमालेले टुंग्याएको नामावली अनुसार एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले फर्किएकी नेतृ…