कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिँदै, ४ मन्त्रीले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा उत्पन्न असहज परिस्थितिपछि काँग्रेसले प्रदेश सरकारहरूमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय लिएसँगै कोशीमा पनि सरकार छाड्ने प्रक्रिया अघि बढेको हो। काँग्रेसका तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्। यस…