काठमाडौँ । राजधानीका प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएका तीनवटा गाडीमध्ये एउटा बैंक र दुईवटा व्यक्ति विशेषका नाममा दर्ता रहेको खुलेको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो अवरुद्ध हुने गरी गाडी पार्किङ गरेर छाडिएको थियो । गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय परिसरभित्र आफ्ना…