काठमाडौँ । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनको आवाज उठेको छ। उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को राजीनामा माग गर्दै नयाँ नेतृत्व आवश्यक भएको बताएका छन्। उनका अनुसार आन्दोलनले भ्रष्टाचार र दलालीतन्त्रलाई चुनौती दिएको छ, जसलाई सकारात्मक रूपले लिनुपर्ने छ। शर्माले सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन, प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली, पूर्ण…