मेरो घरमा पैसा जलेको भिडियो फेक हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'फेक भिडियो' बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा 'पैसा जलेको' भिडियोलाई फेक बताएका हुन् । "अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ । अरू…