संसदमा रास्वपाले गर्‍यो वेल घेराउ, राप्रपाद्वारा बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पा‍र्टी (रास्वपा)ले प्रतिनिधिसभामा आज पनि वेल घेराउ गरेको छ । अवरोधका बीच बैठक चलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बैठक बहिष्कार गरेको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिएका थिए । उनले अवरोधका बीच बैठक चलाए आफूहरूले बहिष्कार गर्ने बताएका थिए । त्यसपछि बोलेका रास्वपाका…