काठमाडौं । जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले हिजो दल दर्ताको निवेदन, विधान, झण्डा, चुनाव चिह्नसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन् । जनमतका दुई जना प्रदेश सांसद पनि जनस्वराज पार्टीमा गएका छन् । मधेश प्रदेशमा नयाँ…