‘एक-चीन नीतिको प्रतिबद्धतामा परिवर्तन आएको हो ?’

काठमाडौं । चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले अवलम्बन गर्दै आएको एक-चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्। बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले असार २२ गते नामग्याल विद्यालयमा आयोजित उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको…