काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा छलफल सुरु भएको छ । यातायात व्यवसायीहरूले आजदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेपछि जनजीवन अस्तव्यस्त बनेको छ । आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात…