शुक्रबारदेखि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम लेखाउन पाइने

काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने बताएको छ । बिहीबार सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिएका छन् । नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भएकाले बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश…