खाली गर्न थालियो थापाथलीको सुकुमबासी बस्ती

काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न थालिएको छ । शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै बिहीबार साँझ प्रहरीले माइकिङ गरेको थियो । यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिएको छ । आज पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ । बागमती किनारका थापाथली,…