काठमाडौँ । कांग्रेस सभापति गगन थापाले संस्थापनइतरबाट आएको दुई प्रस्ताव आफूले स्वीकार्न नसक्ने बताएका छन् । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसकिने बताएका हुन् । कांग्रेसको विदेशस्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्ने क्रममा सभापति थापाले उक्त प्रसंग उठाएका हुन् । १४…