एमालेले घोषणा गर्यो ‘यूथ भोलेन्टियर फोर्स’

काठमाडौँ । नेकपा एमालेले यूथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त सङ्गठनको घोषण भएको हो । तत्कालका लागि सङ्गठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ । फोर्स घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेले जनतासँग मिलेर इमानदारिताका साथ समृद्ध नेपाल बनाउने बताए । अभियन्ताका नाममा…