ओलीले सत्ता छाड्छन् कि छाड्दैनन् भन्ने अलमलबाट कांग्रेस मुक्त हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ताहप्तामा आलोपालो प्रधानमन्त्री बन्ने…