काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङले पार्टीका सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेता शेखर कोइरालाले काठमाडौंको बत्तिसपुतलीमा आज राखेको भेलामा बोल्दै गुरूङले भने, ‘अहिलेको विषयलाई त्यतिधेरै तिललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन । यसलाई सामान्य रूपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’ उनले नयाँ परिस्थितिमा कांग्रेस मिलेर अघि बढनुपर्ने पनि…