काभ्रे जिल्ला कारागारमा आगजनी, मोरङ कारागारबाट कैदी भाग्न खोजेपछि हवाई फायर

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ । कारागारभित्र नाराजुलुस गर्दै कैदीहरू बाहिर निस्कन पाउनुपर्ने बताइरहेका थिए । सोही क्रममा उनीहरूले…