संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’को प्रस्ताव

काठमाडौं । ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले एमालेले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन…