काठमाडौं । गए राति जिल्ला कारागार गौर,पर्वत र मकवानपुरको भीमफेदीबाट कैदी भगाइएको छ । जिल्ला कारागार गौरबाट १ सय ३९ जना कैदी, जिल्ला कारागार पर्वतबाट ३० जना र भीमफेदीबाट २ सय ६० जना कैदी भगाइएको छ । रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मङ्गलवार राति करिब १० जबेको समयमा १३९ जना कैदी फरार भएका छन् ।…