रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालिन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार बिहान जिल्लामा जेनजी प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज मङ्गलवार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका…