काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । अवैधानिक रूपमा बनेका घरटहरा भत्काएको नगरप्रहरी एसपी दीनेश अर्यालले जानकारी दिए । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीमा डोजर चलाएर अहिले पनि भत्काइरहेकाे छ । यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो । भत्काउने पूर्णतयारी अनुरुप महानगरका नगरप्रहरी प्रमुख…