प्रिसाको मृत्युबारे अनुसन्धान र कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्यु भएपछि सभामुख देवराज घिमिरेले सरकारलाई घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाइएपछि सभामुखले भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन, पीडित परिवारलाई न्यायिक सहयोग गर्न र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको…