काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अहिले जारी छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा आइतबार बैठक बसेको हो । जेनजी आन्दोलनपछि पहिलोपटक एमाले बैठक बसेको हो । बैठकमा आन्दोलनको समीक्षा, पार्टीको भावी रणनीतिमा छलफल हुने नेताहरूले जनाएका छन् । एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र…