प्रधानमन्त्रीलाई बालेनकाे प्रश्न– जेनजीमाथि गोली चलाउनेहरू किन पक्राउ परेनन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भेटवार्ता गरेका छन् । भेटमा बालेनले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष समेत प्रकट गरेका छन् । बालेननिकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका हुन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’…