काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गरे । बिहिवार अपरान्ह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा मन्त्री जगदीश खरेल र राजदुत थम्पसनबीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी हितका सम्बन्धमा छलफल भयो । भेटमा मन्त्री खरेलले जेन जी आन्दोलनको…