काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीका उपमहासचिव जनार्दन शर्मा पर पुगेकाले फर्किन अलि बेर लाग्ने बताएका छन् । पार्टीले तयार पारेको भिडिओ अन्तर्वार्तामा बोल्दै उनले शर्माले आत्मालोचना नगरेको भएपनि बैठकपछि धेरै कुरा महसुस गरेको पाएको बताए । उनले भने, ‘स्थायी कमिटी सर्वसम्मत भएको छ, एकाधबाहेक। तपाईँबाट बेठिक भएको स्वीकार गर्नुपर्छ भनेर सुझाव…