काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानको निरन्तरता हुनुपर्ने बताएका छन् । यही संविधानमा टेकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । बिहीबार एक भिडिओ सन्देश सामाजिक सञ्जाल फेसबुकमा राख्दै थापाले भनेका छन्, ‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल…