काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा पुगेका गौतमले चार घण्टा लामो छलफल भएको नेता गौतमले बताए। झलनाथसँगको भेटपछि उनले भने, ‘चार वर्षपछि हाम्रो भेट भएको यसरी हो। हामीबीच अन्तरंग कुराकानी भए। हामी जीवन मरणका साथी हौँ। चार घण्टा बसियो। मित्रतापूर्ण ढंगले…