काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन नगर्ने सुझाव दिएकी छन् । जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेका बेला उनले यस्ताे आग्रह गरेकी हुन् । बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् । संसद…