उखु किसानको आनन्दोलनप्रति विपक्षी नेताहरुकाे ऐक्यबद्धता

काठमाडौं । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग…