विप्लव निवासमा अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले प्रचण्ड र विप्लवबीच बिहान सवा १० बजेदेखि छलफल सुरू भएको जानकारी दिए । श्रोतका अनुसार प्रचण्डले विप्लवलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । केही समयअघि बसेको माओवादी स्थायी समिति…