सांसदको आवाज सुनेर बजेट संशोधन गर्न सांसद खतिवडाको माग

काठमाडौँ । सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्‌मा छलफल भएपछि सांसदले उठाएका विषयवस्तु समेट्नका लागि बजेट संशोधन गर्नुपर्ने बताए । सरकारले ल्याएको बजेटमा संसद्‌मा जति छलफल गरे पनि संशोधन गर्नै हुन्न भन्ने परम्परा परिवर्तन गर्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो । ‘जनताबाटै…