विद्या भण्डारी एमाले मोरङ पार्टी कार्यालयमा

काठमाडौं । पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय पुगेकी छन् । १० वर्षपछि भण्डारी पार्टी कार्यालय आउने सूचना पाएका कार्यकर्ता स्वागतका निम्ति बनेर बसेका थिए । तर प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीका निम्ति कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई…