पाँच महिनाभित्र ‘फाइव’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइव जी (५ जी) सेवा सुचारु गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उनको प्रतिवद्धता छ । तामाङ पत्रकार संघको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्…