भारतीय विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदैछन्। प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार बिहान नेपाल आएका उनी पशुपति दर्शन गरेर दिल्ली फर्कन लागेका हुन्। आइतबार काठमाडौँ आउनेबित्तिकै मिस्री उच्चस्तरीय भेटघाट गरेका थिए। उनले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेल, काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी…