रविलाई गोप्य मार्ग अपनाएर विमानस्थलबाट सिधै नक्खु पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ । लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको थियो । रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए। लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाएर सिधै नख्खु पुर्‍याइएको हो । बुद्ध एयरको…