प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) महोत्तरी जाँदैछन् । प्रधानमन्त्री ओलीले आज महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्दैछन् । मधेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम उनले शुभारम्भ गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शिलान्यास…