अमेरिकी नागरिकद्वारा थारु आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी

काठमाडौं । थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारुको कार्यकक्षमा अमेरिकी नागरिक शान्ति मोदीले तालाबन्दी गरेकी छन् । एक साताको बिदा लिएर मोदी एक महिना अमेरिका बसेर फर्किएकी थिइन् । उनी कार्यालयमा नआएको दिनको हाजिर गर्न नपाएपछि कार्यकक्षमा तालाबन्दी गरेको सुवोधसिंह थारुले बताए । मोदीले असार १२ गते बिदाका लागि निवेदन दिएकी थिइन् । एक साताको…