रास्वपा महामन्त्री विवाद : सर्वोच्चद्वारा दुवै पक्षलाई उपस्थित हुन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदसम्बन्धी विवादमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि १७ असारमा उपस्थित हुन आदेश दिएको छ । डा. मुकुल ढकालले आफू पार्टीको महामन्त्री रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा बिहिबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलमा दुवै…