सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : हितराज पाण्डे

काठमाडौं । सरकारकै ढिलाइकाे कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आरोप लगाएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरे । ‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन । यसमा गम्भीर रूपमा लियोस् । विधेयकलाई अगाडि बढाउन समितिको…