रास्वपालाई ओलीकाे प्रश्न : गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि केको प्रतिशोध ?

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँध्याे भन्नु गलत भएकाे बताएका छन् । मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर क्याम्पेनप्रति टिप्पणी गरेका हुन् । सरकार र अदालत एकै नभएकाेमा जाेड दिँदै उनले रास्वपाले तीन…