कांग्रेस बागमती संसदीय दलको विवाद मिलाउने जिम्मा राजेन्द्र केसीलाई

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ । काठमाडौं–१०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘संसदीय दलको विधानअनुसार बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने…