मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजे, रजिष्टार नियुक्तिको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६:३० बजे बस्नेछ। आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ । त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ । बैठकमा ३ जना…