राजावादी दल र समूहले आजदेखि आन्दोलन सुरु गर्दै

काठमाडौं । राजावादी दल र समूहले आजदेखि भद्र अवज्ञा आन्दोलन सुरु गर्ने भएका छन । विभिन्न ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह एकीकृत भएर आन्दोलनको तयारी गरेका हुन् । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढाउने राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन समितिले जनाएको छ । भद्र अवज्ञा आन्दोलनको जगमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना तथा प्रदेश…