बुटवल । पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिकाे थुनछेक बहस सकिएकाे छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकिएकाे हाे । अब केही बेरमा नै आदेश आउने जनाइएको छ । शुक्रबार लामिछानेको तर्फवाट केही वकिलको बहस बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएकाे थियाे, लामिछानेकाे तर्फवाट…