सुनसरी । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गालीगलोज सामाजिक सञ्जालमा भाइरल भएको छ । क्षमताभन्दा बढी सामान लोड गरिएको सवारी साधनलाई चेकजाँच गरेको निहुँमा अन्सारीले ज्यान मार्ने धम्कीसहित ट्राफिक प्रहरीलाई अश्लिल गाली गरेका हुन् । ट्राफिक प्रहरीले घूस लिएको आरोप उनले लगाए । अन्सारीले आफ्नो पालिकामा ट्राफिक प्रहरी नचाहिने भन्दै…