आन्दोलनरत शिक्षकहरुसँग आज निर्णायक वार्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ। हिजो राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घसँगबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको मन्त्री पन्तले जानकारी दिएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । शिक्षामन्त्री रघुजी…