पोखरा । कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् । सूर्यदर्शन सहकारी ठगी मुद्दामा दुबै पक्षको बयान सकिएपछि अहिले आदेश लेखनको कार्य भइरहेको…