काठमाडौं । सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्दै पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पुस ९ गते अर्थात् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसैगरी, सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत…