कांग्रेस र एमालेसँग समीकरण बनाउँदा त्रुटि भयाे : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्ला निर्वाचनमा कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि भएको बताएका छन् । सोमबार वाईसीएल, नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्धाटन गर्दै प्रचण्डले उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले उकालो यात्रा सुरु भएको दाबी गरे । “सायद हामीले कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि गरेछौँ । इमान्दारिताका साथ…